NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा दशमी - २५

Citizen Charter

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

प्रमाणीकरण नियन्त्रकको कायालय

नागरिक वडापत्र

क्र.सं.

सेवाको प्रकार

सेवा प्रवाह गर्ने ठाउ

सेवा प्राप्त गर्नको लागि सेवा ग्राहीले पुरा गर्नु पर्ने प्रक्रिया

आवश्यक कागजात

दस्तुर

लाग्ने समय

जिम्मेवारी व्यक्ति

उजुरी गर्न ठाउँ

चिट्ठी पत्र दर्ता

पि.ए.शाखा

निवेदन

-

नलाग्ने

तत्काल

ना.सु.

नियन्त्रक

भुक्तानी

लेखा शाखा

बिल

बिल/खरिद आदेश/दाखिला / वा प्रकृया पुरा भएको

नलाग्ने

बढीमा ७ दि

लेखा पल

नियन्त्रक

साईवर अपराध प्राविधिक परीक्षण

ल्याव

निवेदन/आधिकारिक पत्र

म्प्युटर, हार्डडिक्स, मोबाईन, सीडी तथा अन्य कम्प्युटर सम्बन्धी उपकरणहरु

नलाग्ने

कार्यबोझका आधारमा २ देखि ७ दिन

क. ई.

नियन्वक

प्रमाणीकरण गर्ने, निकायका रुपमा ईजाजत पत्र दिने

प्रशासन शाखा

विद्युतीय कारोवार नियमावली २०६४ को अनुसूची-२ बमोजिम ढाँचामा रु ५००/-सहित निवेदन दिने

(क) प्रमाणीकरण सम्बन्धी विवरण

(ख) निवेदकको पहिचान तथा सनाखतको पुष्टी हुने किसिमको कागजातहरु

(ग) वित्तीय श्रोत, जनशक्ति तथा आवस्यक अन्य सुविधा

(घ) विद्युतीय कारोबार नियमावली २०६४ को नियम १२ बमोजिमका कागजातहरु तथा धरौटी

२५०००/-(पचीस हजार मात्र)

६० दिन

नियन्त्रक

नियन्वक

प्रमाणीकरण गर्ने, निकायका रुपमा ईजाजतपत्र

नविकरण गर्ने

प्रशासन शाखा

ईजाजतपत्रको म्याद समाप्त हुनु २ महिना अगाडि विद्युतीय कारोबार नियमावली २०६४ को अनुसूची-४ बमोजिम निवेदन दिने

(क) विद्युतीय कारोबार नियमावली २०६४ को नियम १२ (२) बमोजीम बैंक ग्यारेन्टी

(ख) नवीकरण वापत तोकिएको रकमको बैंक ग्यारेन्टी

(ग) सक्कल ईजाजत पत्र

२०,०००/-

(बीस हजार मात्र)

निवेदन दर्ता मितिले १ महिना भित्र

नियन्त्रक

नियन्त्रक

6

प्रमाणीकरण गर्ने निकायको लाईसेन् खारेज गर्ने

प्रशासन शाखा

सुचना / उजूरी

विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा २१ बमोजिम

नियन्त्रक

नियन्त्रक

  • उपयुक्त बमोजिम प्रदान हुने सेवामा कुनै कठिनाई आई परेमा सेवा संग सम्बन्धित जिम्मेवार व्यक्ति संग संपर्क राख्न हुन सेवाग्राहीलाई अनुरोध गरिन्छ।
  • कार्यालयबाट प्रदान हुने सेवा संग सम्बन्धित जिम्मेवार व्यक्तिसग सम्पर्क गर्दा सेवाग्राही सन्तुष्ट हुन नसकेमा नियन्त्रक समक्ष उजूरि दिन सकिनेछ ।
  • नियन्त्रक समक्ष दिएको उजूरि कामको प्रकृति अनुसार तुरुन्त समाधान हुनेछ ।
  • कार्यालय सम्बन्धी जानकारीका लागि केहि कुरा बुझ्न परेमा प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।
  • कार्यालयको टेलिफोन: ०१-५७०५५८५ email:-info@occ.gov.np, WEB SITE:-www.occ.gov.np